प्रधानमन्त्री दाहालको पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुहुने भएको छ । धुर्मुस सुन्तलीसहितको टोलीलाई दाहालले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताउनु भएको हो । बुधवार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न धुर्मुस सुन्तलीसहितको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो । भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको अभियानको प्रधानमन्त्री दाहालले प्रशंसा पनि गर्नुभयो … Continue reading प्रधानमन्त्री दाहालको पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई